को बन्ला कानुनमन्त्री

काठमाडौं। कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएसँगै अब उनको स्थानमा को मन्त्री बन्ला भनेर चासो हुन थालेको छ। विवादास्पद अभिव्यक्ति दिएको कारण सरकारबाट तामाङलाई फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ। नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा … Continue reading को बन्ला कानुनमन्त्री